
६ जेठ काठमान्डौ ।
आज नेकपा(क्रान्तिकारी माओवादी)का पूर्व के.स.तथा प्रदेश सल्लाहकार समिति सदस्य सचिर महर्जनका पिताको ८४ वर्षको उमेरमा असामयिक निधन भएको छ । उहाँको निधनमा पार्टीको ३ नं. प्रदेश सेक्रेटरी प्रवेशव्दारा एक शोक वक्तव्य प्रकाशित गदै दिवंगत वुवाप्रति भावपूणर् श्रद्धान्जली र सचिर महर्जन लगायत सवै परिवारजनमा गहिरो सम्वेदना प्रकट गरिएको छ । शोक वक्तव्यको पूणर् पाठ तल दिइएको छ-