
वैशाख २७ काठमान्डौ ।
दैलेख कम्युनिस्ट आन्दोलनका धरोहर तथा समाजसेवी स्वर्गीय हर्क शाहिकी धर्मपत्नी तथा देजमो नेपालका कर्णाली प्रदेश अध्यक्ष दिपक शाहीको ममतामयी आमाको पाटन अस्पतालमा उपचारकाक्रममै आइतबार राती १०:१८ बजे निधन भएको छ । आमाको आकस्मिक निधनको खबरले सबैलाई दु:खीत तुल्याएको छ . यस दु:खद घडीमा आमाप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्न र सोकाकुल परिबारमा गहिरो सहानुभूति ब्याक्त गर्दै पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उहाँको दाहासंस्कार अहिले विहान ९ वजे पशुपति आर्यघाटमा गरिने छ ।
