नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति बाँकेका जिल्ला सेक्रेटरी चटयांग माष्टरव्दारा कोहलपुर नगरपालिका वार्ड नं. ११ शान्तिनगरको सुकुम्वासीको संघर्षप्रति एक्यवद्धता प्रकट गर्दै प्रेस विज्ञप्ती प्रकाशित

फागुन २५ बाँके ।
बाँके जिल्ला कोहलपुर नगरपालिका वार्ड नं. ११ शान्तिनगरको सुकुम्वासी वस्तीलाई वैकल्पीक व्यवस्था नगरी उठीवास लगाउने सरकारको जनविरोधी बदमका विरुद्ध ‘अव्यवस्थीथ सुकुमवासी संघर्ष समिति’को संघर्षप्रति एक्यवद्धता प्रकट गर्दै तत्काल सो कदम रोक्न सरकारसँग जोडदार माग गर्दै प्रेस विज्ञप्ती प्रकाशित गरिएको छ ः