माघ २९ काठमान्डौ ।

आज मोहन बैद्य ‘किरण’, नेत्रबिक्रम चन्द ‘बिप्लव’, ऋृषी कट्टेल र विश्वभक्त दुलाल ,आहुती’ नेतृत्वका ४ कम्युनिस्ट पार्टीहरूकोबीच बनेको रणनीतिक संयुक्त मोर्चाको घोषणा सभा नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल कमलादीमा सभ्य तथा भब्यताका साथ सम्पन्न भयो ।

घोषणासभामा ४ दलका  नेताहरूले शहीदहरूको रगतमा टेकेर बर्तमान प्रतिक्रियावादी  राज्यसत्ता तथा दलाल पूजिपति राज ब्यबस्था फ्याकेर जनताको जनवादी तथा बैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्ने सामुहिक उद्घोष गरे । विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा रणनितिक संयुक्त मोर्चाको अभ्यास पहिलो पटक नेपालमा हुदैछ ।

यो रणनीतिक संयुक्त मोर्चा सच्चा क्रान्तिकारी कम्युनिस्टहरू बीचको पार्टी एकताको प्रारूप पनि हो । यो रणनीतिक संयुक्त मोर्चाको घोषणाबाट अन्य क्रान्तिकारी कम्युनिस्ट तथा देशभक्त शक्तिहरूपनि मोर्चामा आबध्द हुन लामबध्द भएका छन् ।

रणनीतिक संयुक्त मोर्चाको घोषणापत्र निम्नअनुसार छः

प्रतिक्रिया

सम्बन्धित खवर