काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशले पेशागत जिल्ला समितिका सचिवालय सदस्य लोकतारज रेग्मीकी ममतामयी आमा एवम् जिल्ला सदस्य ज्ञानु आचार्यकी सासु आमा नरेन्द्रकुमारी रेग्मीको निधनमा एक श्रद्धाञ्जली वक्तव्य जारी गरेको छ ।


पार्टी प्रदेश सेक्रेटरी प्रवेशले जारी गरेको वक्तव्यमा नरेन्द्रकुमारी रेग्मीको निधनबाट पार्टी अत्यन्त मर्माहत भएको भन्दै उहाँप्रति भावपूर्ण अर्पण गरिएको छ र शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ । रेग्मीको पौष १५ गते ७६ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर