
नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज, नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार तथा चितवन कम्युनिस्ट पार्टीका संस्थापक नेता जगतबहादुर श्रेष्ठ हिजो आफ्नै निवासमा लडेर गम्भिर घाइते हुनु भएको खबरले दुखित तुल्याएको छ । ९२ बर्र्षीय नेता श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेकोले उपचारार्थ वहाँ हिजै विहान चितवनको नारायणगढस्थित अस्पातलमा भर्ना हुनु भएको छ । हामी वहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।
प्रा. डा. ओम गुरुङ,
अध्यक्ष, नेकपा (क्रान्तिकारी माओवादी)
केन्द्रीय सल्लाह्कार समिति






























