कावासोती । नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार आव्हान गरेको नवलपुर बन्द दिउँसो १२ बजेबाट फिर्ता लिएको छ ।
नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपालीहरुको पर्व शिवरात्रीलाई मध्यनजर गर्दै बन्द फिर्ता लिएको जनाएको छ।
विज्ञप्तिमा राष्ट्रिय स्वाधिनताको रक्षार्थ आन्दोलन, एमसीसीको विरुद्धको आन्दोलन, सीमा अतिक्रमण विरुद्धको आन्दोलन, जनजीविकाको पक्षमा भएका आन्दोलन लगायतका आन्दोलन भने यथावत रहेको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार