काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको आयोजनामा आज काठमाडौंमा एमसीसी, सीमा अतिक्रमण र राष्ट्रिय स्वाधिनताका विषयमा काठमाडौंमा अन्तरक्रिया हुने भएको छ ।
अहिले केही बेरमा काठमाडौंको जमलमा रहेको होटेल एल्लो प्यागोडामा हुने एमसीसी तथा लिम्पियाधुरा–कालापानी–लिपुलेकमाथि कब्जा र राष्ट्रिय स्वाधिनताको प्रश्न विषय सर्वपक्षीय अन्तरक्रियामा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेकपा नेता भीम रावल लगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर