
सु्र्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत स्थित भैरव मा.वि विद्यालयमा अखिल (क्रान्तिकारी)को २७ सदस्यीय इकाई कमिटी गठन गरिएको छ ।
मंगलबार अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला अध्यक्ष हिक्मत शाही (हिमाल) को उपस्थितिमा भैरव मा.वि विद्यालयका विद्यार्थी प्रदिप चासिलेको अध्यक्षतामा २७ सदस्यीय इकाई कमिटी गठन गरिएको हो ।
उक्त कमिटिका सदस्यहरुमा भने जनक शाही, गोपाल चालिसे, भीम पौडेल, सरिता रोकाय, पार्वती भण्डारी, अमर थापा, पुजा पाण्डे, केशव सावद, ललिता बोहोरा, हिमानी राना मगर, सविता चौधरी, लक्ष्मी पन्त, यसोदा न्युपाने, पार्वती पौडेल, नन्दा सापकोटा, पुष्पा पौडेल, ममता बुढाथोकी, शिक्षा न्युपाने, निशा नेपाली, अस्मिता चौधरी, मुना बुढा, बबिता थापा, हरिमाया कठायत, पवित्रा बस्याल, रिनु पुर्व छानि मगर र मधु बुढा रहेका छन् ।
उक्त अवसरमा संगठनका सुर्खेत जिल्ला कमिटी सदस्य दिनेश कुमार बुढा, अनिल शाही, रवीन्द्र थापाको समेत उपस्थिति रहेको थियो ।






























