क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा श्रद्धाञ्जली व्यक्त

क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा श्रद्धाञ्जली व्यक्त


काठमाडौं । अखिल नेपाल ट्रेड यूनियन महासंघले संगठनका नेता ठाकुर तिमिल्सिनाकी जीवन सङ्गिनी सर्वदा तिमिल्सिनाको ४१ बर्षको उमेरमा भएको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत सर्वदा तिमिल्सिनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । संगठनका केन्द्रीय संयोजक इश्वर तिमिल्सिनाले हालै एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै उहाँको निधनबाट शोकाकूल बनेका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । उहाँका एक छोरा एक छोरी रहेका छन् ।