काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) उपत्यकाले काठमाडौंको भोटाहिटीबाट सुरु गरेको रेड मार्चपासको प्रदर्शनलाई बरिष्ठ फोटो पत्रकार जय दाहालले आफ्नो क्यामेरामा कैद गरेका छन् ।

हार्दिक शुभकामना !

भोटाहिटीबाट सुरु भई रत्नपार्क, भद्रकाली, सुन्धरा, न्यूरोड हुँदै इन्द्र चोकमा पुगेर सभामा परिणत भएको रेड मार्चपासका तिनै दृश्यहरुलाई हामीले यहाँ फोटो फिचरको रुपमा प्रस्तुत गरेका छौं । सभालाई पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस र पार्टी पिविएम पवनमान श्रेष्ठले सम्बोधन गरेका थिए । अन्त्यमा पार्टीको झण्डा र व्यानरसहितको राता बेलुन उठाएर रेडमार्चपासको समापन गरियो ।

प्रतिक्रिया

सम्बन्धित खवर