
बाँके । बाँके जिल्लाको कोहलपुर–३ स्थित प्रगतिनगरमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको इकाई समिति गठन गरिएको समाचार प्राप्त भएको छ । गोपाल विकको संयोजकत्वमा गठित उक्त इकाइ समिति ११ सदस्यीय रहेको जानकारी हुन आएको छ ।
संगठन सुदृढीकरण तथा जनपरिचालन अभियान अन्तरर्गत बाँकी रहेका ठाउँहरुमा यो अभियानलाई जारी राखिएको छ । अबको संघर्ष–संगठन–संघर्षको कार्यक्रमहरु संगठन विस्तारका कामहरुलाई पनि निन्तर अघि बढाइने बताइएको छ ।
































