काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)को अर्घखाँची जिल्ला मालारानी गाउँपालिका वडा नम्बर ६ को सिद्धार्थ विद्यालयमा ९ सदस्यीय इकाई कमिटी गठन गरिएको छ ।

मनोज थापाको अध्यक्षतामा निर्मित उक्त कमिटीको उपाध्यक्षमा सिर्जना जिसी, सचिवमा किरण केसी र कोषाध्यक्षमा इन्दिरा जिसी रहेका छन् । सदस्यहरुमा कल्पना जिसी, लक्ष्मी जिसी र मिना विक चयन भएका छन् । बाँकी २ जना सदस्य पछि थप्ने निर्णय गरिएको छ ।

हार्दिक शुभकामना !

प्रेसित समाचारमा जनाइएअनुसार देजमो जिल्ला संयोजक अशोक थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर