काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गुगलमा केही सयम रम्न पुग्दा वाम वर्चस्व देखेपछि आश्चर्य चकित हुन पुगेका छन् । उनले आजको विश्व कस्तो छ भनी गुगलमा हेर्ने चाहना गरेलगत्तै यस्तो आश्चर्यमा पर्न पुगेको उनी आफैले ट्वीट गरेर सार्वजनिक गरेका थिए ।

हार्दिक शुभकामना !

गुगलमा नजर दौडाए लगत्तै उनी आफ्नो व्यक्तिगत एपमा पनि प्रवेश गरे । आफ्नै एपमा नजर दौैडाउँदा पनि उनले ९६ प्रतिशत वाम प्रभाव र वाम कोणका कमेन्ट नै भेट्याए । केवल ४ प्रतिशत मात्र पुँजीवादी साम्राज्यवादी कमेन्टहरु थिए ।

यसरी वाम वर्चस्व हुनुमा ट्रम्पको पुँजीवादी साम्राज्यवादी आर्थिक नीति पनि मार्क्सको आर्थिक नीति चोरेर, मिसाएर तथा उपयोग गरेर जनतन टिकेको छ । यो उनले आफ्नो ट्वीट्मा नलेखेर नाङ्गै लाज पचाएका छन् । त्यसैका लागि उनको साम्राज्यवादी देश अमेरिकामा पनि मार्क्सवादी विश्वविद्यालयहरु खोलेर मार्क्सवादी विचार, राजनीति र अर्थशास्त्रबाट पुँजीवादलाई संकटबाट बचाउन आवश्यक खुराक ग्रहण गरिरहेका छन् ।

देखाउने एउटा र गर्ने अर्को पुँजीवादी कल्चर नहुँदो हो त ट्रम्प यथार्थ बोल्ने थिए कि आफ्नो ट्वीट मार्फत् ।

प्रतिक्रिया

सम्बन्धित खवर