पाकिस्तानलाई पछि पार्दै नेपाल विजयी

पाकिस्तानलाई पछि पार्दै नेपाल विजयी

काठमाडौं । इण्डोनेशियाको जकार्तामा भइरहेको एशियाड खेलकुद प्रतियोगितामा भएको ब्याडमिन्टन खेलमा नेपालका खेलाडीले पाकिस्तानी खेलाडीलाई हराएर क्वाटर फइनलको प्रतिस्पर्धामा आफ्नो सिट सुरक्षित गरेका छन् ।

नेपाली खेलाडीले ब्याडमिन्टनको यो खेलमा पाकिस्तानी खेलाडीलाई सोझो सेटमा हराएका थिए ।