सरकारको निरंकुश र दमनकारी हर्कतको क्रान्तिकारी माओवादीले ग¥यो घोर भत्र्सना, गिरफ्तार सबैको शिघ्र रिहाई गर्न जोडदार माग

सरकारको निरंकुश र दमनकारी हर्कतको क्रान्तिकारी माओवादीले ग¥यो घोर भत्र्सना, गिरफ्तार सबैको शिघ्र रिहाई गर्न जोडदार माग

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले एक वक्तव्य जारी गरी विना कारण पार्टीका नेता कार्यकर्ता गिरफ्तार गरिएको प्रति घोर भत्र्सना गर्दै गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुको शिघ्र रिहाईको जोडदार माग गरेको छ ।

महासचिव किरणले शुक्रबार जारी गरिएको वक्तव्यमा भनिएको छ, “गरिएका सबैको शिघ्र रिहाआज अपहरान्न १ बजे नेपाल प्रहरीले क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष आकाशलाई संकटाबाट तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको जिल्ला कार्यालय असनबाट मोर्चाका केन्द्रीय सचिवालय सदस्य र केन्द्रीय कार्यालय सचिव हरिकृष्ण गजुरेल, केन्द्रीय सदस्य गोर्की श्रेष्ठ, जिल्ला सदस्यहरु बोजराज श्रेष्ठ, विकास तामाङ, प्रकाशचन्द्र ढकाललाई गिरफ्तार गरेको छ । ओली सरकारको यो निरंकुश र दमनकारी हर्कतको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । र, गिरफ्तार गरिएका सबैजनालाई शिघ्र रिहाईको जोडदार माग गर्दछ ।”