काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकिदै गर्दा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले उम्मेदवार घोषणा गर्दै चुनावी प्रचारलाई तीव्र पारेको छ ।
– मोरङ कानेपोखरी गाउँपालिका अध्यक्ष बमबहादुर राजवंशी
– रुपन्देही सिद्धार्थनगर नगरपालिका मेयरमा सुमन न्यौपाने, उपमेयरमा भवानी रिजाल, वडा नं. १ अध्यक्ष : पदम थापा, वडा नं. ३ अध्यक्ष : साजिद अलि मुसलमान, वडा नं. ४ अध्यक्ष : शिवशंकर धरिकार, वडा नं. ५ अध्यक्ष : गुड्डु सिद्धिकी, वडा नं. ६ अध्यक्ष : समसुद्धिन मिया, वडा नं. ७ अध्यक्ष : नुरमोहम्मद फकिर, वडा नं. ८ अध्यक्ष : शान्ति खरेल, वडा नं. ९ अध्यक्ष : अनिल सिंह, वडा नं. १० अध्यक्ष : रुदल कोइरी, वडा नं. ११ अध्यक्ष : सिकन्दर खान, वडा नं. १२ अध्यक्ष : सरोज हरिजन, वडा नं. १३ अध्यक्ष : हजरफ अलि पठान ।
– रुपन्देही मर्चवारी गाउँपालिका अध्यक्षमा अब्दुल सलाम, उपाध्यक्षमा राजु हरिजन, वडा नं. ८ अध्यक्ष : इस्लाम खान, वडा नं. ७ अध्यक्ष : शम्भु यादव, वडा नं. १ अध्यक्ष : अब्दुल रजाक, वडा नं. २ अध्यक्ष : सनिउल्ला मुसलमान,
– रुपन्देही ओम सतिया गाउँपालिका वडा नं. ६ अध्यक्ष : सर्वजित चौधरी, वडा नं. ७ अध्यक्ष : रिजवान खान,
– रुपन्देही, मायादेवी गाउँपालिका वडा नं. ८ अध्यक्ष : रमजान मुसलमान,
– रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका मेयरमा बन्जारा मौलाना,
– अर्घाखाँची मालारानी गाउँपालिका वडा नं. ४ अध्यक्ष : अशोक थापा
– सप्तरी सुरुङ्गा नगरपालिका मेयरमा अछमितलाल चौधरी, वडा नं. १ अध्यक्षः बद्री परियार, वडा नं. १ दलित महिला सदस्य : चन्द्रमाया वि.क., वडा नं. १ महिला सदस्य : रचना खड्का चौधरी, वडा नं. १ सदस्य : उपेन्द्र निरौला, वडा नं. २ अध्यक्ष : बानेश्वर चौधरी, वडा नं. २ सदस्य : मोहन बहादुर तामाङ, वडा नं. २ सदस्य : रामविलास महतो, वडा नं. २ दलित महिला सदस्य : सीता पासवान, वडा नं. २ महिला सदस्य : बिर्सी पासवान, वडा नं. ४ अध्यक्ष : लालबहादुर यादव, वडा नं. ४ महिला सदस्य : भगवती चौधरी, वडा नं. ४ दलित महिला सदस्य : सुस्मा लोहनी, वडा नं. ८ अध्यक्ष : रेवती प्रसाद चौधरी, वडा नं. ८ महिला सदस्य : पुष्पाकुमारी चौधरी, वडा नं. ८ दलित महिला सदस्य : सरस्वती वि.क., वडा नं. ८ सदस्य : शर्मिला चौधरी, वडा नं. ८ सदस्य : लोइहरवती चौधरी, वडा नं. ९ अध्यक्ष : कारी सदा, वडा नं. ९ महिला सदस्य : अनिता चौधरी, वडा नं. ९ सदस्य : अञ्जनी चौधरी, वडा नं. १० अध्यक्ष : मुसहरु यादव,
– बझाङ जयपृथ्वीबहादुर सिंह नगरपालिका मेयरमा अशोक ओली, उपमेयरमा सुरमा कुमारी,
– बझाङ बुङ्गल त्रिवेणी नगरपालिका मेयरमा वीरबहादुर बोहरा ‘विप्लव’,
– बझाङ दौलीचौर गाउँपालिका अध्यक्षमा जयबहादुर वि.क.
– बझाङ थलारा गाउँपालिका अध्यक्षमा जयबहादुर विष्ट,
– बझाङ दुर्गाथली गाउँपालिका अध्यक्षमा गोविन्द वि.क.,
– बझाङ, केदारसिउँ गाउँपालिका अध्यक्षमा रविन्द्र मल्ल,
– अछाम कमलबजार नगरपालिका, मेयरमा शेरबहादुर रावत,
– अछाम नुमोरखाँद गाउँपालिका अध्यक्षमा टेकबहादुर शाही ‘बिराट’,
– बाजुरा बढिमाकिा नगरपालिका मेयरमा रमेशबहादुर चुँदारा, उपमेयरमा बुद्धि नेपाली,
– डोटी दिपायल नगरपालिका मेयरमा ज्ञानबहादुर केसी, उपमेयरमा दिलिप परियार
– डडेल्धुरा अमरगढी नगरपालिका मेयरमा नरेश जैरु,
– डडेल्धुरा अजयमेरु गाउँपालिका अध्यक्षमा चक्रबहादुर पार्की,
– मोरङ विराटनगर उपमहानगरपालिका मेयरमा सन्तोष सरकार
– मोरङ मिक्लाजुङ्ग नगरपालिका मेयरमा प्रकाश निरौला ।































