
बनेपा । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेपाल दलित मुक्ति मोर्चाको काभ्रेमा गाउँ कमिटि गठन भएको छ ।
जीत बहादुर अच्छामीको अध्यक्षतामा बनेको समितिको उपाध्यक्षमा तिर्थाबहादुर विक र कल्पना अच्छामी, सचिवमा दिपेश विक, सहसचिवमा विगुलाल विक कोषाध्यक्षमा बुद्धिमान विक रहेका छन् ।




यसैगरी सदस्यहरुमा श्याम विक, बलबहादुर विक, बिला विक, शान्ता विक, सानुमाया अच्छामी, बुद्धिमान विक, थलबहादु विक, उमेश विक, अम्बिका अच्छामी, मीन बहादुर विक र कुमारी विक लगायत रहेका छन् ।