काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को शंकरापुर नगर समिति गठन भएको छ । क्रान्तिकारी माओवादीका पूर्वी काठमाडौं जिल्ला समितिका संयोजक हरिकृष्ण गजुरेलको उपस्थितिमा समिति गठन भएको हो । 

समितिको संयोजकमा दानबहादुर श्रेष्ठ रहेका छन् भने सहसंयोजकहरुमा घनश्याम दाहाल, मदन वाईबा र राधाकृष्ण थापा रहेका छन् भने सदस्यहरुमा सुरेश श्रेष्ठ, कुवेर खत्री, चेतनाथ दंगाल र सूर्य तामाङलगायत रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर