काठमाडौं । घ्यु मन नपर्ने धेरै कम मानिसहरु होलान् । तर घ्यु खानाले स्वास्थ्यमा हुने फाइदाबारेमा भने कमै मात्रलाई जानकारी होला । 

पाचनका लागि राम्रो

बुटरिक एसिड पाइने भएका कारण पाचन प्रणालीमा सहयोग गर्ने गर्दछ । 

प्रतिरक्षा प्रणालीलाई दरिलो बनाउँछ

घ्यु एन्टीअक्सिडेन्टबाट युक्त हुन्छ, जसको मद्दतले जसको मद्दतले तपाईको शरीरले खाद्य पदार्थसँग भिटामिन र खनिज सोस्ने क्षमता बढाउनका साथै प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । 

कब्जियत कम गर्छ

घ्यु कब्जियतबाट पीडितका लागि एक राम्रो उपाय हो । 

आवश्यक भिटामिन प्रदान गर्दछ

भिटामिन ए, डी, ई र के जो बोसोमा घुलनशील भिटामिन हुन् । यसकारण यसले मुटु, मस्तिष्क र हड्डीको प्रतिरक्षा प्रणालीको कामकाजमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । 

प्रतिक्रिया

सम्बन्धित खवर