काठमाडौं । केही दिनदेखि ओरालो लाग्दै आएको सुनको मूल्य फेरि ओरालो लागेको छ । सुनको मुल्य सोमबार ५३ हजार ८ सयमा आइपुगेको हो ।
मंसिरको महिनामा सुनको मूल्यमा आएको गिरावटले उपभोक्तालाई भने राहत मिलेको छ । मंसिर महिना विवाहको मौसममा सुनको मूल्यममा गिरावट आएको हो ।
सोमबारको मूल्य पछिल्ला ९ महिनापछिकै सस्तो हो । चाँदीको मूल्य भने ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।