प्याज काट्दा किन आउछ आशु ? (भिडियो सहित)

onions-sharp-knifeकाठमाडौं । तरकारीका रुपमा विश्वभर नै बढि प्रयोग गरिने तरकारी मध्ये प्याज पनि एक हो ।

प्याज काट्दा आसु नआउने मानिस विरलै होलान तर यो काट्दा किन आशु आउछ त ?

वैज्ञानिकहरुका अनुसार प्याजमा एक प्रकारको नप्रोपेथिएल नामक रसायन हुन्छ जसले हाम्रो आँखामा रहेको लेक्राईमल ग्ल्यान्डलाई उत्तेजित बनाउँछ जसका कारण प्याँज काट्दा आँखाबाट आँखामा बहन थाल्दछ ।

गुणको कारक एलिनस नामक एक इन्जाईमलाई मान्थे तर प्याजमा रहेको लेक्राइमेट्री फ्याक्टर सिन्थेस नामक रसायनका कारण यसो हुने हालै गरिएको एक अनुसन्धानले प्रस्ट्याएको छ । जसका कारण प्याँज काट्दा हाम्रो आँखा पोल्ने हुदा आँशु आउने गर्दछ ।