
काठमाडौं । २८ औं स्थापना दिवस मनाउदै नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय संयोजक पवन मान श्रेष्ठको अध्यक्षतामा नेपालको सन्दर्भमा लोकप्रियतावाद शिर्षकमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका अध्यक्ष पवन मान श्रेष्ठले पानसमा बत्ती बालेर उद्घाटन...