क्रान्तिकारी युवा संघ नेपाल र अखिल (क्रान्तिकारी)को बलात्कारी – अपराधीहरुलाई कार्वाही गर्न माग

क्रान्तिकारी युवा संघ नेपाल र अखिल (क्रान्तिकारी)को बलात्कारी – अपराधीहरुलाई कार्वाही गर्न माग

 

काठमाडौं । क्रान्तिकारी युवा सङ्घ नेपाल र अखिल (क्रान्तिकारी) ले संयुक्त वक्तव्य प्रकाशित गर्दै बलात्कारी – अपराधीहरूलाई कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन । क्रान्तिकारी युवा संघ नेपालका संयोजक दोर्जी शेर्पा र अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले संयुक्त वक्तव्य जारी गर्दै सो माग गरेका हुन् । वक्तव्यमा सुर्खेत वीरेन्द्र नगरपालिकाकी इनिशा बि.क. ,कञ्चनपुरकी निर्मला पन्त तथा भागीरथी भट्ट ,अंशु गौतम माथि गरिएको बलात्कार र बलात्कार पछि भएको उनीहरूको हत्याका अपराधीहरूलाई फास्ट ट्रयाकबाट अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।
वक्तव्यको पूर्ण पाठ तल दिइएको छ ः