संयुक्त संघर्ष समिति भक्तपुरले नेता खड्काको रिहाइको माग गर्दै बुझायो ज्ञापन पत्र

संयुक्त संघर्ष समिति भक्तपुरले नेता खड्काको रिहाइको माग गर्दै बुझायो ज्ञापन पत्र

काठमाडौं । संयुक्त संघर्ष समिति भक्तपुरले क्रन्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्य पूर्ण बहादुर खड्काको रिहाइको माग गर्दे भक्तपुर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यलयको लागि ज्ञापन बुझाएको छ।