एसईईको परीक्षा तालिका सार्वजनिक

एसईईको परीक्षा तालिका सार्वजनिक

 

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बुधबार बोर्डले चैत १९ देखि २९ गतेसम्म परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको हो ।