काठमाडौं । क्रान्तिकारी दलित मुक्ति मोर्चाको प्रथम भेलाले रुपेश रम्तेलको अध्यक्षतामा सम्पन्न भएको छ ।
उक्त भेलामा दलित मुक्ति मोर्चाको केन्द्रीय सदस्य टेक बहादुर विश्वकर्मा र काठमाडौं जिल्ला सेक्रेटरी क. केदार खतिवडा, शोभा सेञ्चुरी, सिमा नेपालीको विशेष उपस्थितिमा १७ जनाको नयाँ कार्य समिति बनेको छ ।
जस अनुसारः संयोजक रुपेश रम्तेल सदस्यहरुमा बेदराज दियाली, श्याम परियार, लक्षमण ढोला, सिताराम परियार, भुवन परियार, वलराम तोलाङगे, प्रदिप परियार, लक्ष्मी नेपाली, सपना मुग्रान्ती, टंक वि.क., राजु मंग्रान्तीर्, लगायत रहेका छन् ।
































