जनसम्बन्ध बिस्तार अभियान अन्तरगत १६ बैशाखका दिन २ नं. टोलिले भक्तपुर जिल्लामा सम्पन्न कार्यक्रमहरु

जनसम्बन्ध बिस्तार अभियान अन्तरगत १६ बैशाखका दिन २ नं. टोलिले भक्तपुर जिल्लामा सम्पन्न कार्यक्रमहरु

शोभा सेन्चुरी

पहिलो कोणसभा सुर्यबिनायक नपा – ८ सुर्यबिनायक चोकमा । बक्ता – क्षेत्र बहादुर थापा सन्चालन केस जिल्ला सहसचिब टेकहरी न्यौपाने । गित नारायण शर्मा साथै बजारमा पर्चा बितरण समेत गरिएको ।
दोस्रो कोणसभा भक्तपुर नपा – १ दुधपाटी । बक्ता सन्त बहादुर नेपाली र सन्चालन केस तथा जिल्ला सचिब श्रीकृष्ण सुलु । बजारमा पर्चा बितरण पनि गरिएको ।
तेस्रो कमलबिनायक , खरिपाटी , तेलकोट र नगरकोटमा जनभेटघाट र पर्चा बितरण
चौथो टोलिलाइ बिदाइ र काठमाडौंले स्वागत । स्थान – शङ्खरापुर नपा – ३ कात्तिके काठमाडौं ।
भक्तपुरका जिल्ला सचिब श्रीकृष्ण सुलुले पार्टीको झण्डा काठमाडौंका सचिब केदार खतिवडालाई दिदै अभियान टोलिलाइ काठमाडौं जिल्ला समितीलाई हस्तान्तरण गर्नु भयो ।
काठमाडौंका सचिब केदार खतिवडाले अभियान टोलिका सदस्यहरुलाइ गुलाबको फुल दिदै स्वागत गर्नु भयो ।
टोलिको बसाइ – हिलसाइड होटल एण्ड रिसोर्ट देउपुरमन्दन नपा – गरकोट हिल साइड, काभ्रे