जनसम्बन्ध बिस्तार अभियान १नं. टोलिले बैशाख १५गते सम्पन्न गरेका कार्यहरु

जनसम्बन्ध बिस्तार अभियान १नं. टोलिले बैशाख १५गते सम्पन्न गरेका कार्यहरु

बैशाख १५ ललितपुर । जनसम्बन्ध बिस्तार अभियान १नं. टोलि बैशाख १५गते सम्पन्न गरेका कार्यहरु निम्न छन् ः
ललितपुर जिल्लाको कोन्जोसोम गाउँमा चौघरे, भारदेउ, नल्लु गाउँहरुमा घुम्ने काम भयो । ग्रामीण क्षेत्र परेको र खेती लगाउने समय भएकाले गाउँ भरमा मान्छेको जमघट हुने सम्भावना देखिएन । आज घुमिएका सबै क्षेत्रहरुमा व्यापक रुपमा पर्चा बितरण गरिएको र व्यापक नारा लेख्ने काम (भित्तेलेखन) भएका छन् ।