बैशाख ११ सिन्धुपाल्चोक । अभियानको उनान्चालिसौं दिन अर्थात् बैशाख ११ गते अभियान टोली नं. २ सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९, सिरानचौरको स्थानीयहरुसँग भेटघाट तथा छलफल गर्दै कोणसभा गरिएको छ । सभामा अभियानबारे जिल्ला सचीव धन गोलेले पार्टीको अबधारणा राख्नुभएको थियोे ।
सभा सकेपश्चात अभियान टोली जनतासँग भेटघाट र श्रम सहयोगमा सहभागी बनेको हो ।
पर्चा वितरण र भित्तेलेखन पनि गरिएका थिए ।