९ नं व्यूरोको आयोजनामा १५५औं लेनिन जयन्ती तथा ७६औं पार्टी स्थापना दिवश

९ नं व्यूरोको आयोजनामा १५५औं लेनिन जयन्ती तथा ७६औं पार्टी स्थापना दिवश

 

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नं व्यूरोको आयोजनामा बैशाख ९ गते १५५औ लेनिन जयन्ती तथा ७६ औं नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवश कार्यक्रम हुँदैछ । कार्यक्रम कुपण्डोल पार्टी कार्यालयमा हुने आयोजकले जनाएको छ । कार्यक्रममा ७० वर्षमाथिका पार्टीको कार्यकारी भूमिकामा नभएका कम्यनिस्ट आन्देलनका बयोेवृद्ध योद्धाहरुको सम्मान कार्यक्रम हुने पनि आयोजकले जनाएको छ ।