चैत्र १८ उदयपुर । जनतासँग श्रममा जोडिनु नै कम्युनिस्टहरुका लागि गौरवको विषय हो र कम्युनिस्टहरुका लागि जनसम्बन्ध बिस्तारको एउटा महत्वपूर्ण कडी उनीहरुसँगै श्रममा हातेमाले हो । कम्युनिस्टहरु श्रमदेखि भाग्दैनन बरु गौरवका साथ त्यसमा भाग लिन्छन्, रमाउछन् भन्ने एउटा बलियो उदाहरण क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनसम्बन्ध बिस्तारको २ नं. टोलीले प्रमाणित गरेर देखाएको छ ।
जनसम्बन्ध बिस्तार अभियानको क्रममा २०८१ चैत्र १८ गते उदयपुरको लालपत्तामा श्रम गर्दै २ नम्बर अभियान टोलिकाम कमरेडहरुः