कमला चन्दलाई रिहाइ गर्न माग

कमला चन्दलाई रिहाइ गर्न माग

 

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौँ जिल्ला सचिवालय सदस्य तथा मजदुर नेता कमला चन्दलाई चैत्र १७ गते बेलुकी सरकारका प्रहरीहरूले गिरफ्तार गरी बौद्ध चौकीमा राखेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौँले निम्न प्रेस वक्तव्यमार्फत गिरफ्तारीको घोर विरोध गर्दै रिहाइको लागि माग गरेको छ