ललितपुर । ९ नम्बर ब्यूरोद्वारा संचालित जनसम्बन्ध बिस्तार आभियानले चैत्र १४ गते ललितपुरको नखिपोट, तिखेदेबल, ताल्छिखेल, चापागाउ चोक लागायत विभिन्न स्थानहरुमा पर्चा बितरण जनभेटघाट सप्पन्न भएका छन ।

९ नम्बर ब्यूरोद्वारा ब्यूरो सचिव जिन्तामणी पौडेलको नेतृत्वमा जनसम्बन्ध बिस्तारका कार्यहरु सम्पन्न