१० नं. ब्यूरो इन्चार्ज सुरेश श्रेष्ठको नेतृत्वमा पार्टीका नेता तथा कार्यकर्ताहरु सिन्धुपाल्चोकका गाउँवस्तीहरुमा जनसम्वन्ध विस्तारमा कृणशील (विस्तृतरुपमा फोटोफिचर)

१० नं. ब्यूरो इन्चार्ज सुरेश श्रेष्ठको नेतृत्वमा पार्टीका नेता तथा कार्यकर्ताहरु सिन्धुपाल्चोकका गाउँवस्तीहरुमा जनसम्वन्ध विस्तारमा कृणशील (विस्तृतरुपमा फोटोफिचर)

 

१४ चैत्र सिन्धुपाल्चोक ।
१० नं. ब्यूरो इन्चार्ज सुरेश श्रेष्ठको नेतृत्वको टोली अहिले सिन्धुपाल्चोका गाउँवस्तीहरुमा जनसम्वन्ध विस्तारमा कृणशील छ ।
यो टोलीेले हिंजो चैत्र १४ गते सिन्धुपाल्चोक जिल्लाका ठुलो सिरुवारी, कोटडाँडा, थापा गाउँ, दुलाल गाउँ, सातदोबाटो, देउराली र जंगलछापमा जनभेटघाटका लागि घरदैलो र टोल भ्रमणलाई व्यापकता दिएको छ । समूहगत अन्तरक्रिया गर्ने, उनीहको बीचमा पर्चा बितरण गर्ने र भित्तेलेखनमार्फत पार्टीलाई र जवस मोर्चालाई जनताका बीचमा घुलमिलगराउन र तामाङ, नेवाः र महिला संगठनको सदस्यता बितरणलाई जोड दिदै जनसम्वन्ध विस्तारलाई जनताको तल्लो तहसम्म लगिरहेको छ ।

जनभेटघाटका लागि घरदैलो र टोल भ्रमण

तामाङ, नेवाः र महिला संगठनको सदस्यता बितरण

देउराली देखि जंगलछाप गाउँसम्म मसाल जुलुस