ललितपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ललितपुरले मंगलबजारमा ¥यालीसहित कोणसभा सम्पन्न गरेको छ ।
पार्टीका जारी जनसम्बन्ध विस्तार अभियान अन्तर्गत बुधबार जिल्लाको अभियान टोलीले लगनखेलबाट निकालेको ¥याली मंगलबजार कृष्णमन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई पार्टीका केन्द्रीय सदस्य श्याम केसीले सम्बोधन गर्नुभएको थियो ।
¥याली प्रदर्शनको क्रममा स्थानीय समुदायलाई व्यापक रुपमा अभियानको पर्चा वितरण गरिएको थियो ।