९ नं. ब्यूरोको आयोजनामा ‘वर्तमान राजनीतिक अवस्था र निकाशको प्रश्न’ विषयक अन्तरकृया कार्यक्रम गरिने

९ नं. ब्यूरोको आयोजनामा ‘वर्तमान राजनीतिक अवस्था र निकाशको प्रश्न’ विषयक अन्तरकृया कार्यक्रम गरिने

चैत्र १४ काठमान्डौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्यूरोको आयोजनामा यही चैत्र १६ गते ’वर्तमान राजनीतिक अवस्था र निकाशको प्रश्न‘ विषयक अन्तरकृया कार्यक्रम हुन गइरहेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कावा महासचिव क.सीपी गजुरेल ’गौरव‘व्दारा प्रस्तुत गरिने ’वर्तमान रानीतिक अवस्था र निकाशको प्रश्न‘ विषयक कार्यपत्रमाथि स्वतन्त्र वौद्यिक व्यक्तित्व डा दिपेन्द्र बहादुर क्षेत्री, महेश्वरमान श्रेष्ठ लगायत माओवादी केन्द्र, नेकपा(मसाल), नेकपालगायत अन्य वौद्यिक तथा राजनीतिक व्यक्तित्वहरुले कार्यपत्रमाथि टिप्पणी गर्ने कार्यक्रम रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्यूरोका सचिव चिन्तामणि पौडेलले जानकारी दिनु भएको छ ।
काठमान्डौको बागबजारस्थित हार्दिक होटेलमा दिनको १२ बजे सुरु गरिने उक्त कार्यक्रम पार्टीले चैत्र ४ गते उद्घाटन गरी सञ्चालन गरीरहेको जनसम्वन्ध विस्तार अभियान अन्तरगतको एउटा महत्वपूण कार्यक्रम हो ।
उक्त कार्यक्रममा सहभागितका लागि आयोजकले सबै पत्रकार तथा नागरिक समाजका प्रवुद्धवर्गहरुलाई अनुरोध गरेको छ ।
उक्त कार्यक्रमको  अन्तरकृयामा प्रस्तुत गरिने कार्यपत्र तल दिइएको छ ः


उक्त अन्तरकृयामा