भोजपुर जिल्लाको अरुण गाउँपालिका —३ प्याउली बजारमा कोणसभा सम्पन्न

भोजपुर जिल्लाको अरुण गाउँपालिका —३ प्याउली बजारमा कोणसभा सम्पन्न

चैत्र १४ भोजपुर ।
भोजपुर जिल्लाको अरुण गाउँपालिका —३ प्याउली बजारमा कोणसभा सम्पन्न गरिएको छ ।

उक्त कोणसभाको संचालन भोजपुर जिल्ला पार्टी सहसचिव राजकुमार राईले गर्नु भएको थियो भने कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टीका पिविएम सुरेन्द्र भण्डारीले सम्वोधन गर्नु भएको थियो ।