परासी । जन सम्बन्ध विस्तार अभियान अन्तरगत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामग्राम नगर संगठन समितिको बैठक परासीमा सम्पन्न भएको छ । बैठकले संगठन सुदृढ गर्दै जय फुल्लाह हसनको नेतृत्वमा ९ सदस्यीय नगर संगठन समिती पुर्नगठन गरेको छ ।
परासीमा जन सम्बन्ध विस्तार अभियानमा नगर समितिको पुर्नगठन