तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजारमा ८ गते हुने जनसभाको प्रचार प्रसार, जन भेटघाट,पर्चा वितरण

तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजारमा ८ गते हुने जनसभाको प्रचार प्रसार, जन भेटघाट,पर्चा वितरण

 

१ नं. टोली जुन पार्टीका स्थाई समिति सदस्य रामसिंह श्रीषको नेतृत्वमा जनसम्वन्ध विस्तार अभियानमा चैत्र ४ गतेदेखि लागि रहेको छ, तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्लुङ बजारमा यही चैत्र ८ गते हुने जनसभाको प्रचार प्रसार, जन भेटघाट,पर्चा वितरण कार्यक्रम सम्पन्न गरिएको जानकारी भरखरै टोली सदस्य अनुले जानकारी दिनु भएको छ ।

दोर्ची शेर्पाको एनाउन्समा अभियान दलले बजार परिक्रमा गरेको थियो । उक्त कार्यक्रममा अभियान टोलीका सबै सदस्यहरुको उपस्थिति थियो ।