मोरंगका गाउँ र नगरका विभिन्न क्षेत्रहरुका जनतासंग क्रान्तिकारी कम्युनिस्ट पार्टी

मोरंगका गाउँ र नगरका विभिन्न क्षेत्रहरुका जनतासंग क्रान्तिकारी कम्युनिस्ट पार्टी

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनसम्वन्ध विस्तार २ नं. अभियान टोली जसको नेतृत्व पार्टीका स्थाई समिति सदस्य क. हरिभक्त कँडेल प्रतिकले गरिरहनुभएको छ, चैत्र ७ गतेदेखि अरु चारदिन मोरंगका गाउँ र नगरका विभिन्न क्षेत्रहरुको भ्रमण र विभिन्न कोणसभाहरु गर्दै जनसम्वन्ध विस्तार गर्ने कार्यक्रम तय गरिएको जानकारी प्राप्त भएको छ । आज पहिलो दिनका कार्यक्रमहरुको फोटोफिचर