
जनयुद्धका महान सहिद क.सोमलाल तामाङका ८२ बर्षिय बुबासँग भलाकुसारी पछिको एक फोटो, बुबालाई सम्मान र भोलि बिहान घरमा आउन निम्तो स्वीकार्दै आज छुटियौं ! अनेकोट, तिनपिप्ले
जनसमुहसँगै श्रममा

२७ औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा तीनपिपलेको अन्नेकोटस्थित श्री कालिकामाविमा वक्तृत्व कलामा परस्कृतहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । फोटोफिचर





अनेकोटको सहिद स्तम्भमा श्रद्धाञ्जली कार्याक्रम !


साथै क.च्याङवा लामा, क.चिनीमाया लामा, क.गुम्बासिं लामा, क.निर्मला देवकोटा, क.डम्बर श्रेष्ठ, क.शुभद्रा सापकोटा र क.मञ्जु कुँवर सहित ७ जना जनकलाकारलाई २०५५ चैत्र ५ गते तत्कालिन श्री ५ को सरकारको जत्थाले आगो लगाई बिभत्स हत्या गरेको घरमा १० नं. अभियान दल । सो घर पुनः निर्माण पछि यस्तो हालतमा ! फोटोफिचर
































