चैत्र ४ गते काभ्रे, पाँचखालमा जनसम्वन्ध विस्तार अभियान समुद्घाटन कार्यक्रम

चैत्र ४ गते काभ्रे, पाँचखालमा जनसम्वन्ध विस्तार अभियान समुद्घाटन कार्यक्रम

काभ्रे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १० नं. क्षेत्रीय ब्यूरोको आयोजनामा यही चैत्र ४ गते पाँचखालमा हुने जनसम्वन्ध विस्तार अभियान समुद्घाटन कार्यक्रममा सहभागिताका लागि अनुरोध गरिएको छ