रामकृष्ण खतिवडालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सम्पूर्ण जिम्मेवारीबाट निष्काशन 

रामकृष्ण खतिवडालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सम्पूर्ण जिम्मेवारीबाट निष्काशन 

 

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीको  केन्द्रीय समिति सदस्य तथा सिन्धुपाल्चोक जिल्लाका इञ्चार्ज रामकृष्ण खतिवडालाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निष्काशन गरिएको  छ । पार्टीका कार्यवाहक महासचिव गौरवले २०८१ चैत्र १ गते जारी निम्न वक्तव्यमा सो कुरा जनाउनु भएको छ ः

ram pdf