महाधिवेशन आयोजक समिति सदस्य आनन्द थापाकी आमा भुमीकला मगरप्रति पार्टीव्दारा भावपूर्ण श्रद्धाञ्जली अर्पण

महाधिवेशन आयोजक समिति सदस्य आनन्द थापाकी आमा भुमीकला मगरप्रति पार्टीव्दारा भावपूर्ण श्रद्धाञ्जली अर्पण

मंसिर २५ काठमान्डौ ।
पार्टीका महाधिवेशन आयोजक समिति सदस्य आनन्द थापाकी आमा भुमीकला मगरको हिजो मंसिर २४ गते दिनको २:१० बजे आफ्नै निवासमा आकस्मिक निधन भएको प्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालव्दारा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँका शोकसन्तप्त परिवार, साथी–संगिनी तथा सम्पूर्ण आफन्तजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । प्रेस—वक्तव्यको पूर्ण पाठ तल दिइएको छ :