अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय समितिको बैठकव्दारा जारी प्रेस वक्तव्य

अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय समितिको बैठकव्दारा जारी प्रेस वक्तव्य

२५ श्रावण पोखरा ।
यही श्रावणको २३ र २४गते अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय समितिको अध्यक्ष भरत बुर्जा मगरको अध्यक्षतामा बैठक बसी निम्न अनुसार कार्य बिभाजन गरेको जानकारी प्राप्त भएको छ ।
अध्यक्ष भरत बुर्जा मगर उपाध्यक्ष भिम श्रीस र तेज कुमारी थापा मगर महासचिव अर्जुन तरामु सचिव निमकला पुन मगर कोषाध्यक्ष निरू थापा मगर सदस्यहरु तुल बहादुर बलम्पाकी मगर, बिशाल ल्हायो मगर ,पदम लामिछाने मगर, मुक्त बहादुर थापा मगर, कर्ण बहादुर पुन ,रामबहादुर पुन, देवी थापा मगर, कल्पना थापा मगर, उर्मिला श्रीस मगर, बिष्णु राना मगर भरत थापा मगर,नगेन्द्र पुन मगर लेख बहादुर आले मगर नम बहादुर घर्ती मगर, नविन थापा मगर तम बहादुर घर्ती मगर मोतिराम पुन मगर, गोविन्द साठिघरे, लगायत सदस्य केन्द्रीय समिति चुनिनु भएको छ ।
केन्द्रीय समितिको बैठकले प्रदेश, जिल्ला हुदै पालिका र वडा सम्ंम संगठन गठन गर्ने निर्णय गरेको छ । तामाङ र मगर आदिवासी जनजाति प्रति नकरात्मक टिप्पणी गर्ने अधिवक्ता र त्यसै सम्बन्धित आन्दोलन दमन गर्ने प्रशासनको बिरोधमा प्रेश बिज्ञप्ती निकाल्ने आवश्यक परे आन्दोलन अगि बढाउने निर्णय गरेको छ र प्काशित प्रेस वक्तव्य निम्नअनुसार छ :