दैलेख – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दैलेख जिल्ला संगठन समितिको एकता अधिबेशन , प्रशिक्षण तथा बैठक विहीवार सम्पन्न भएको छ । एकता अधिबेशनले ललित सुनारको संयोजकत्वमा २९ सदस्सीय जिल्ला संगठन समिति निर्वाचित गरेको जिल्ला ईन्चार्ज बिपिनले जानकारी गराउनुभयो ।
त्यस्तै पार्टीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गरेको उहाँले बताउनुभयो ।