क्रान्तिकारी माओवादीका सल्लाहकार तथा बेपत्ता योद्धा निश्चलका बुबा कमरेड सुर्यबहादुर नकर्मीको निधन

क्रान्तिकारी माओवादीका सल्लाहकार तथा बेपत्ता योद्धा निश्चलका बुबा कमरेड सुर्यबहादुर नकर्मीको निधन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार समितिका सदस्य तथा राज्यद्वारा बेपत्ता योध्दा कमरेड निश्चल नकर्मीको बुबा कमरेड सुर्यबहादुर नकर्मीको हृदयघातको कारण ८२ बर्षको उमेरमा निधन भएको छ ।


हृदयघात भएपछि बल्खुस्थित बायोधा अस्पतालमा पुर्‍याइएका उहाँको बेलुकी ७:३५ मा दुखद् निधन भएको नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा प्रदेश ३ का सेक्रेटरी सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।