उपनिर्वाचनवारे नेकपा (क्रान्तिकारी माओवादी)को धारणा सार्वजनिक

उपनिर्वाचनवारे नेकपा (क्रान्तिकारी माओवादी)को धारणा सार्वजनिक

 

चैत्र २७
आगामी २०८० साल बैसाख १० गते सरकारले तीनवटा निर्वाचन क्षेत्रहरुमा उपनिर्वाचन गर्दै छ । तीनै निर्वाचन क्षेत्रहरुमा विभिन्न पार्टीका उम्मेदवारहरु विगत निर्वाचनमा जस्तै जनतालाई भ्रम छर्न हिंडेका छन् ।
उक्त उपनिर्वाचनवारे नेकपा.(क्रान्तिकारी माओवादी)ले आफ्नो धारणा एक प्रेस—वक्तव्यमार्फत सार्वजनिक गरेको छ । उसले आम जनतालाई यो निर्वाचनको भ्रममा नपरी यसलाई बहिष्कार गर्न र वर्तमान सत्ता तथा व्यवस्थाको विकल्पका रुपमा सङ्घीय जनगणतन्त्र नेपाल स्थापनाको लागि अगाडि बढ्न आव्हान गर्दै निम्न प्रेस—वक्तव्य प्रकाशित गरेको छ :