देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल सिन्धुपाल्चोकले बुझायो २८ बुँदे ज्ञापन पत्र

देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल सिन्धुपाल्चोकले बुझायो २८ बुँदे ज्ञापन पत्र

२७ चैत चौतरा सिन्धुपाल्चोक ।
नेकपा (क्रान्तिकारी माओवादी) सिन्धुपाल्चोक जिल्ला अन्तर्गतका ३ वटा मोर्चा,संगठन देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) र क्रान्तिकारी युवा लिग, नेपाल द्वारा पार्टी जिल्ला इन्चार्ज: ज्ञानु खतिवडाको विषेश उपस्थिति र पार्टी जिल्ला सेक्रेटरी: धन तामाङको समन्वय तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल का अध्यक्ष: तिलक श्रेष्ठ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का प्रतिनिधि: पहलमान श्रेष्ठ र क्रान्तिकारी युवा लिग, नेपाल सिन्धूपाल्चोकका अध्यक्ष: धन मोक्तानको संयुक्त रोहबर र सम्वन्धित मोर्चा,संगठनका निम्न वमोजिमका ब्यक्तिहरुको उपस्थितिमा, विभिन्न २८ बुँदे मागहरु सहित, प्रमुख जिल्ला अधिकारी: रमेश न्यौपाने संमक्षा, ज्ञापनपत्र बुझाइयो ।


देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल सिन्धुपाल्चोकले विगत लामो समयदेखि जिल्लाभित्रका सर्वसाधारणहरुका विविध समस्याहरुलाई समेटेर प्रमुख जिल्ला अधिकारीको कार्यालय चौतरामा ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रको पूर्ण पाठ तल दिइएको छ :